ई-घोडाघोडी खबर

२२ फाल्गुन २०८२, शुक्रबार

  • Mohrain Tours and Travels
  • रेडियो लाइभ

    मतदानका दिन सवारी अनुमति अनिवार्य, कञ्चनपुरमा मदिरा बिक्री निषेध

    १५ फाल्गुन २०८२, शुक्रबार १६:३५ समाचारदाता
    मतदानका दिन सवारी अनुमति अनिवार्य, कञ्चनपुरमा मदिरा बिक्री निषेध

    भवानीदत्त भट्ट कञ्चनपुर, फागुन १५ गते । मतदानको दिन प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रशासनले... विस्तृतमा

    नेपाल–भारत सीमा सुरक्षा सुदृढ गर्न बाहिनीस्तरीय समन्वय बैठक सम्पन्न

    १५ फाल्गुन २०८२, शुक्रबार १६:३३ समाचारदाता
    नेपाल–भारत सीमा सुरक्षा सुदृढ गर्न बाहिनीस्तरीय समन्वय बैठक सम्पन्न

    महेन्द्रनगर, फागुन १५ गते ।सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ... विस्तृतमा

  • समाचार

    ३ फाल्गुन २०८२, आईतवार २०:२६

  • खेलकुद

    सबै

    स्वास्थ्य

    सबै
  • राजनीति

    सबै
    नेपाल–भारत सीमा सुरक्षा सुदृढ गर्न बाहिनीस्तरीय समन्वय बैठक सम्पन्न

    १५ फाल्गुन २०८२, शुक्रबार १६:३३

    समाचारदाता

    नेपाल–भारत सीमा सुरक्षा सुदृढ गर्न बाहिनीस्तरीय समन्वय बैठक सम्पन्न

    महेन्द्रनगर, फागुन १५ गते ।सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को... विस्तृतमा

    नाउपा उम्मेदवार जगन्नाथ चौधरी रास्वपामा प्रवेश, उम्मेदवारी भने कायम

    १२ फाल्गुन २०८२, मंगलवार १६:०५

    समाचारदाता

    नाउपा उम्मेदवार जगन्नाथ चौधरी रास्वपामा प्रवेश, उम्मेदवारी भने कायम

    अविनाश चौधरी धनगढी, फागुन १२ गते । नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ... विस्तृतमा

    पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी–१ बाट प्रतिनिधि सभा उम्मेदवार, अधुरा विकास योजना पूरा गर्ने प्रतिवद्धता

    ८ फाल्गुन २०८२, शुक्रबार १७:२२

    समाचारदाता

    पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी–१ बाट प्रतिनिधि सभा उम्मेदवार, अधुरा विकास योजना पूरा गर्ने प्रतिवद्धता

    डिलबहादुर सिंह डोटी, फागुन ८ गते  ।  सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाली... विस्तृतमा

    धनगढीमा चुनावी सरगर्मी: चिया पसलदेखि होटलसम्म व्यापार चलायमान

    १ फाल्गुन २०८२, शुक्रबार १५:१२

    समाचारदाता

    धनगढीमा चुनावी सरगर्मी: चिया पसलदेखि होटलसम्म व्यापार चलायमान

    धनगढी, फागुन १ गते । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ ।... विस्तृतमा

    दार्चुलामा निर्वाचन सुरक्षाका लागि ९३० जना सुरक्षाकर्मी परिचालन, २२ मतदान केन्द्र अति संवेदनशील सूचीमा

    १ फाल्गुन २०८२, शुक्रबार १०:१२

    समाचारदाता

    दार्चुलामा निर्वाचन सुरक्षाका लागि ९३० जना सुरक्षाकर्मी परिचालन, २२ मतदान केन्द्र अति संवेदनशील सूचीमा

    खलङ्गा (दार्चुला), फागुन १ गते । आगामी निर्वाचनमा नेपाल प्रहरीसँग थप सुरक्षा प्रदान गर्न र नियुक्त गरिएका... विस्तृतमा

    कञ्चनपुर निर्वाचन क्षेत्र २: झुटा आश्वासनले ठुला दल संकटमा

    २३ माघ २०८२, शुक्रबार १८:५०

    समाचारदाता

    कञ्चनपुर निर्वाचन क्षेत्र २: झुटा आश्वासनले ठुला दल संकटमा

    भवानीदत्त भट्ट कञ्चनपुर, माघ २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट... विस्तृतमा

    सुचना प्रबिधि

    सबै

    शिक्षा

    सबै

    रोजगार

    सबै

    ब्यापार

    सबै
    बेतबाँसका सामग्री बेचेर धनगढीका बाधुराम चौधरीको मासिक ७० हजार आम्दानी

    कैलाली,  मङ्सिर १२ गते ।  धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका... विस्तृतमा

    कञ्चनपुरका मध्यवर्ती क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन पुनः सुरु, तीन वर्षपछि प्रतिबन्ध हट्यो

    कञ्चनपुर, कात्तिक २७ गते । कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको... विस्तृतमा

    टिकापुरका सीताराम चौधरी : फूलखेतीबाट गाउँमा प्रेरणाको सुगन्ध

    घोडाघोडी (कैलाली), कात्तिक ३ गते । कैलालीको टिकापुर नगरपालिका-१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन... विस्तृतमा

  • पर्यटन

    सबै
    मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल

    मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल

    अविनाश चौधरी धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य... विस्तृतमा

    सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माण प्राथमिकता—मुख्यमन्त्री शाह

    सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माण प्राथमिकता—मुख्यमन्त्री शाह

    धनगढी, मङ्सिर २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष... विस्तृतमा

    महाकाली कोरिडोर डेढ दशकपछि पनि अधुरो, बजेट अभाव र सरकारी उदासिनताले सुदूरपश्चिमको ‘लाइफ लाइन’ ठप्प

    महाकाली कोरिडोर डेढ दशकपछि पनि अधुरो, बजेट अभाव र सरकारी उदासिनताले सुदूरपश्चिमको ‘लाइफ लाइन’ ठप्प

    दोधारा चाँदनी (कञ्चनपुर),  कात्तिक २५ गते ।  सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली... विस्तृतमा

    गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

    गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

    कञ्चनपुर,  भदौ २९ गते ।  सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ ।... विस्तृतमा

    अपि नाम्पा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत नभएर संरक्षण प्रभावित

    अपि नाम्पा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत नभएर संरक्षण प्रभावित

    दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको... विस्तृतमा

    पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

    पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

    कञ्चनपुर,  साउन २८ गते ।  पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले... विस्तृतमा

  • विचार

    सबै
  • भिडियो

    सबै
    १८ पुष २०८२, शुक्रबार ११:०२
    Swarg Ke Pari – Laxman Dangaura l Anuma Chaudhary
    १६ जेष्ठ २०८०, मंगलवार १७:५७
    Chahanchhu 3 Tharu Version – Annu Chaudhary • Ft. Prakash Deep & Gurans Dhakal • New Song 2080
    १६ जेष्ठ २०८०, मंगलवार १७:५६
    E DHARTI GAGAN || Annu Chaudhary || Ft. Muskan Chaudhary || New Tharu Song 2023 ||
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी